~~रुख ढलेर किच्दा गोरखामा डोजर चालकको मृत्यु,,,!!!>>

Posted by Anonymous on | 0 comments


गोरखा । सडक फराकिलो पारिरहेको डोजरलाई रुख ढलेर किच्दा डोजरका चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पालुङटार नगरपालिकाका वडा नम्बर २ मा सडक फराकिलो गर्ने क्रममा बाटोसँगै रहेको ठूलो रुख लडेर किच्दा डोजर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मेलम्चीका ३५ वर्षीय राम बहादुर लामा रहेका छन् ।

0 comments for " ~~रुख ढलेर किच्दा गोरखामा डोजर चालकको मृत्यु,,,!!!>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives