~~गोमा यएरको दुर्घाटना ,,,जिवितै उद्दार गरिए पनि गोमा एअरका पाइलट राई रहेनन् : दुर्घटना भएको लामो समयसम्म विमानको ककपिटमा अड्किएका पाइलटको जिवितै उद्दार गरेर अस्पताल पुर्‍याउन उद्दारकर्मी सफल भए पनि गोमा एयरका क्याप्टेन पारशकुमार राईको ज्यान जोगिएन। उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले पुष्टि गरेका छन्। अर्को को पाइलट गम्भीर अवस्थामै छन्। विमानका परिचालिकाको भने अवस्था केही सन्तोषजनक रहेको छ। प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए अनुसार दिउँसो १:३० बजे काठमाडौंबाट कार्गो लिएर उडेको विमान लुक्ला विमानस्थल नजिकै दुर्घटना भएको हो। विमानमा सवार एक परिचालिका र दुई पाइलटको उद्दार गरिएको थियो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटनामा परेको हो। परिचालिकालाई आधा घन्टाअघि नै उद्दार गरिए पनि पाइलटहरुलाई भने त्यसको आधा घन्टापछिमात्र उद्दार गरिएको थियो। भिरमा रहेका कारण उद्दार गर्न कठिन थियो। विमानमा तीनजना चालक दलका सदस्यमात्र थिए। कोपाइलट सृजन मानन्धर र एयर होस्टेज हाम्रा किर्तिपुर को छोरी प्रज्ञा महर्जनको उपचार भइरहेको छ।,,,!!!>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~गोमा यएरको दुर्घाटना ,,,जिवितै उद्दार गरिए पनि गोमा एअरका पाइलट राई रहेनन् : दुर्घटना भएको लामो समयसम्म विमानको ककपिटमा अड्किएका पाइलटको जिवितै उद्दार गरेर अस्पताल पुर्‍याउन उद्दारकर्मी सफल भए पनि गोमा एयरका क्याप्टेन पारशकुमार राईको ज्यान जोगिएन। उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले पुष्टि गरेका छन्। अर्को को पाइलट गम्भीर अवस्थामै छन्। विमानका परिचालिकाको भने अवस्था केही सन्तोषजनक रहेको छ। प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए अनुसार दिउँसो १:३० बजे काठमाडौंबाट कार्गो लिएर उडेको विमान लुक्ला विमानस्थल नजिकै दुर्घटना भएको हो। विमानमा सवार एक परिचालिका र दुई पाइलटको उद्दार गरिएको थियो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटनामा परेको हो। परिचालिकालाई आधा घन्टाअघि नै उद्दार गरिए पनि पाइलटहरुलाई भने त्यसको आधा घन्टापछिमात्र उद्दार गरिएको थियो। भिरमा रहेका कारण उद्दार गर्न कठिन थियो। विमानमा तीनजना चालक दलका सदस्यमात्र थिए। कोपाइलट सृजन मानन्धर र एयर होस्टेज हाम्रा किर्तिपुर को छोरी प्रज्ञा महर्जनको उपचार भइरहेको छ।,,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives