~~~२ घण्टामा घर पुग्नुपर्ने पत्नी १ घण्टामै पुगेपछि श्रीमान छिमेकीसँग यस्तो हालतमा भेटिए>>>>?//
Posted by Anonymous on | 0 comments
पटना—एक महिला छोराको विवाहको किनमेलका लागि बजार गएकी थिइन । तय भएको समयभन्दा पहिल्यै जब उनी घर पुगिन आफ्ना पति छिमेकी एक महिलासँग आपत्तिजनक अवस्थामा देखिन् ।घटना आइतबार साँझको हो । उनी आफ्नी पत्नीसँग बस्दैं आएका थिए । श्रीमती किनमेल गर्न स्थानीय बजार गएकी थिइन । उनी अलि छिटो फर्केपछि पतिलाई छिमेकी महिलासँग यौनकार्य गरिरहेको अवस्थामा रंगे हात समातिन् ।यस्तो अवस्थामा पतिलाई देखेपछि पत्नीले उनीहरु दुवैप्रति क्रोधित भइन् । उनले पाटलीपुत्र प्रहरी थानामा फोन गरेर पुलिसलाई बोलाइन् ।पुलिसकाअनुसार उनले पति विरुद्ध उजुरी दर्ता गरेकी छिन् । यो विषयलाई लिएर आइतबार रातभर हंगामा भएको थियो ।प्रहरीले यो केसलाई सुल्झाउने प्रयास गरेको थियो । तर, उनकी पत्नी पतिलाई माफ गर्नका लागि तयार छैनन ।उनको पति रिटायर्ड बैक अफिसर हुन् । जो पटनाको पाटलिपुत्र कोलनीमा परिवारसँग बसिरहेका छन् । ती बैक अफिसरका छोराको विवाह सोमबारका लागि हुने तय भएको थियो । त्यसैको तयारी चलिरहेको थियो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~२ घण्टामा घर पुग्नुपर्ने पत्नी १ घण्टामै पुगेपछि श्रीमान छिमेकीसँग यस्तो हालतमा भेटिए>>>>?// "
Leave a reply