~~~~भिरिन्गी भनेको के हो र भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको>>>>>

Posted by Anonymous on | 0 comments


भिरिन्गी भनेको के हो र भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ ! यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने गर्दा थाहा नै नभैकन अरुलाई सर्ने भएकाले यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो (Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ ! भिरिन्गी रोग सर्ने तरिका: यो रोग लागेको व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ. यौनसम्पर्क, चुम्बन, स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ. विरामीले पर्योग गरेका सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ. गर्वती महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ.Home Health भिरिन्गी भनेको केहो कसरि लाग्छ र कसरि रोकथाम गर्ने ? HEALTH भिरिन्गी भनेको केहो कसरि लाग्छ र कसरि रोकथाम गर्ने ? GULFACT - FEB 12, 201700622 Share On Facebook Tweet It भिरिंगीभिरिन्गी भनेको के हो र भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको पाइन्छ ! यो रोग लागेपछि प्रायले गोप्य राख्छन ! यासरी गोप्य राख्दा रोगको स्तिथि झन्झन् चर्को भएर जान्छ ! यस रोग थाहा नै नभैकन सुरु हुन्छ ! उसले आफु स्वस्थ भएको ठानी यौन क्रियाकलापमा लाग्ने गर्दा थाहा नै नभैकन अरुलाई सर्ने भएकाले यो रोग अत्यन्तै खतरनाक पनि देखिन्छ ! यो रोग भिरिन्गी सुत्लो (Treponema pallidum) भन्ने जीवाणुको कारणद्वारा लाग्छ ! यी जीवाणु बिरामीको यौनिरसको साथै विर्य, रगत थुक आदिमा पनि पाइन्छन ! यो रोगको संक्रमणकाल १० दिनदेखि ९० दिन सम्म हुन्छ ! यो रोगको उपचार नभएको खण्डमा यो रोग विभिन्न अवास्थाबता गुज्रने गर्दछ ! भिरिन्गी रोग सर्ने तरिका: यो रोग लागेको व्यक्तिबाट रक्तदान लिएमा रगतको माध्यमबाट सर्दछ. यौनसम्पर्क, चुम्बन, स्तनपान प्रतक्ष्य सम्पर्क आदिबाट पनि यो रोग सर्दछ. विरामीले पर्योग गरेका सामग्री तथा लुगाफाटाहरुमा जीवाणु हुने भएकाले त्यसबाट पनि सर्दछ. गर्वती महिलालाई भिरिन्गी भएमा, उनको पेट भित्रको बच्चालाई पनि सर्न सक्छ. भिरिन्गी रोगका लक्षणहरु निम्नलिखित छन्: भिरिन्गीको प्रारम्भिक अवस्थामा बिरामीका शरीरमा कडा खालको नदुख्ने दाना हरु निस्कनछन् पछी ति दानाहरु फुट्छन् र घाउ हुन्छ ! यस्तो घाउ पिप नभएको हुन्छ ! निकोभएपछी यो खटिराको खत रहदैन बाहिरी जननेद्रियको कुनैपनि ठाउँ, मलद्वार आदिमा प्रारम्भिक भिरिन्गिका लक्षणहरु देखा पर्न सक्छन ! भिरिन्गिको दोस्रो अवस्थामा गिर्खाहरू ठुला भएर आउने तर नदुख्ने हुन्छ ! छालामा गुलाबी रंगको डाबर वा फोका देखा पर्ने हुन्छ ! ति दानाहरु नदुख्ने वा नाचिलाउने भएकाले बिरामीले थाहा नपाउन पनि सक्छन ! एक दुई महिना पछी फोकाहरू शरीरको सबै भागमा देखा पर्दछन ! टाउकामा पनि यस्ता फोका हरु आउने भएकाले केश झर्न सक्छ ! त्यसपछी लिंगमुन्ड, मलद्वार, योनी, कास, काखी स्तनको भित्रि भाग जस्तो न्यानो ठाउमा भिरिन्गिका फोका हरु फैलदै जान्छन ! यो अवस्थामा सबैभन्दा सरुवा अवस्था भनिन्छ ! भिरिन्गिले हाडमा समेत असर पर्ने भएकाले सानो चोट लाग्दा हाड भाचिन पनि सक्छ ! भिरिन्गी महिलाले जन्माएको नवजात सिशुलाई पनि २ देखि १० भित्रमा देखा पर्छ !

0 comments for " ~~~~भिरिन्गी भनेको के हो र भिरिन्गी रोग संसारभरी पाइने यौन रोग हो ! यसलाई यौन रोग पनि भनिन्छ, किनभने यो रोग प्राय: बेश्यावृत्ति र असुरक्षित यौनसम्पर्कबाट सर्दछ ! युवा अवस्थाका पुरुष महिलाहरु बढी यौन क्रियाकलापमा लाग्ने भएकाले प्रायजसो सो उमेरका युवाहरुलाई यो रोग लाग्ने गरेको>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives