रक्सीले मातेर दुई युवतीले विमानमा तहल्का मच्चाएपछी आपतकालिन अपतरण

Posted by News NP on | 0 comments


विमानमा अल्कोहल दिने चलन कहिलेकाही घातक हुन सक्छ ।
त्यस्तै भएको छ  क्यानडामा ।
 रक्सीले मातेका दुई युवतीको शंकास्पद व्यवहार पछि क्यानडाबाट क्यूबाका लागि उडेको सनवीङ एयरको विमान टोरन्टो स्थित विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ ।
 ड्युटी फ्रीमा रक्सी धोेकेर यात्रा गरेका ती युवतीहरुले विमानभित्र चुरोट सल्काएका थिए ।

अमेरिकी आकाशमा उडिरहेको विमानमा खतरा महशुष गर्दै चालक दलले अमेरिकी प्रतिरक्षा निकायलाई खबर गरेको थियो । साथै विमानलाई फर्काउने निर्णय पनि गरियो। फर्काउने क्रममा फाइटर जेटले उक्त विमानको गस्ती गरेको थियो । विमान अवतरणपछि उधुम मच्चाउने ती दुई युवतीलाई गिरफ्तार गरियो ।

0 comments for " रक्सीले मातेर दुई युवतीले विमानमा तहल्का मच्चाएपछी आपतकालिन अपतरण "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives