पोखराको सडक पेटीमा प्रियंकाका यस्ता ३ तस्बिर

Posted by News NP on | 0 comments


चलचित्र ‘फन्को’को प्रिमियरमा नायिका प्रियंका कार्कीले लगाएको पहिरन हेर्दा नै थाहा हुन्थ्यो, पौषको अन्तिम समयमै उनका लागि जाडो गैसकेको थियो । यो त फागुनको अन्तिम हप्ता हो ।यसैले पनि पौषमै जाडोलाई बाइबाइ गरेकी यी सुन्दरीले फागुनको अन्तिम हप्तामा गर्मी महशुश गर्नु कुनै नौलो कुरा होइन ।


यो पोखरा हो बेबी’ भन्दै प्रियंकाले पोखराको सडक पेटीमा ३ वटा तस्बिर खिचेकी छिन् । यो तस्बिर हेर्दा लाग्छ, अब भने प्रियंकालाई गर्मीले राम्रैसँग छोएको छ ।

उनले फेसबुकमा यी ३ तस्बिर पोष्ट गरिसकेकपछि विभिन्न खालको प्रतिक्रिया आइरहेको छ । तर, जे भएपनि यी ३ तस्बिरमा सुन्दरी राम्रैसँग खुलेकी छिन् ।

0 comments for " पोखराको सडक पेटीमा प्रियंकाका यस्ता ३ तस्बिर "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives