नाङ्गै भएर स्विकारिन् सोफियाले ‘आइस बकेट च्यालेन्ज’(भिडियो)

Posted by News NP on | 0 comments


यतिबेला बलिउडदेखि कलिउडसम्मका सेलिब्रेटीहरुलाई ‘आइस बकेट च्यालेन्ज’ले छोएको छ ।


 ‘बीग बोस ७’मा विवादस्पद छवि बनाएर चर्चामा आएकी सोफिया हायातले भने हदै गरेकी छिन् ।
शरीरमा कपडा नै नलगाई उनले यो च्यालेन्जलाई स्विकार गरेकी हुन् ।

 अन्य केही नायिका तथा मोडलहरुले पनि च्यालेन्जको नाममा आफूलाई धेरै हदसम्म नङ्ग्याएका थिए ।
सोफियाले आफ्नो शरीर आकर्षक भएकाले न्यूड हुन अप्ठ्यारो नलागेको बताइन् ।

0 comments for " नाङ्गै भएर स्विकारिन् सोफियाले ‘आइस बकेट च्यालेन्ज’(भिडियो) "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives