-ग्याँस दिएर जवानी माग्ने व्यापारीको यस्तो हालत (भिडियो) ..

Posted by News NP on | 0 comments


यतिबेला नेपालका शहरी क्षेत्रमा ग्याँस, पेट्रोल लगाएतको समस्याले आम मानिसलाई तनाव भईरहेको छ । यहि समय छोप्दै कालो बजारी गर्ने पनि उत्तिकै छन् ।


यहाँ एक यस्ता व्यक्ति छन् जसले ग्याँस दिएर युवतीसँग सेक्स माग्दा कण्डमको माला र कालोमोसो दलिएर बजार डुल्नु परेको छ । ग्याँस बोकेर उसको कोठासम्मै पुगेका उनि त्यसरी कुचोले पिटाइ खाँदै भाग्नुपरेको हो । भिडियो हेर्नुहोस्:

0 comments for " -ग्याँस दिएर जवानी माग्ने व्यापारीको यस्तो हालत (भिडियो) .. "

Leave a reply