पृथ्वी संकटमा: जलवायु परिवर्तन सोचेभन्दा बढी घातक सावित हुँदै
Posted by Unknown on |
सचित देवकोटा।
पृथ्वीको अन्त्यको कारण मानिदै आएको जलवायु परिवर्तनको असरको बारेमा इतिहासकै सबैभन्दा ठुलो भेला पेरिसमा जारी छ। विश्वका विभिन्न देशका प्रमुखहरु पृथ्वीलाइ जलवायु परिवर्तनको असरबाट कसरी बचाउन सकिन्छ भनि छलफल गर्दैछन्।
धेरै पटक सुनिएको जलवायु परिवर्तन र यसको असर भने निकै चरम भइसकेको छ। देशको आर्थिक अवस्था, औधोगिकरण देखि व्यक्तिको जीवनशैलीले समेत मुख्य भुमिका खेल्दै आएको जलवायु परिवर्तनलाई सामान्य मुद्धा मान्ने अवस्था अहिले छैन।

You can subscribe by e-mail to receive news updates and breaking stories.