वनकालीमा यसरी भयो ‘युवराजधिराज’ को जयजयकार ! राजसंस्था फर्काउने शिवसेनाको उद्घोष
Posted by Unknown on |
१६ पुस, काठमाडौं । पशुपतिनाथ मन्दिरछेउ वनकालीको चौरमा बिहीबार बिहानैदेखि भिडभाड थियो । यहाँ आउनेवाला थिए, पूर्वयुवराज पारस शाह ।
‘श्री ५ युवराजधिराज पारस वीरविक्रम शाहदेव सरकारको केहीबेरमै सवारी हुँदैछ’ भनेर उद्घोषकले ११ बजे घोषणा गरेपछि शिवसेना नेपालका युवाहरु हातमा फूल गुच्छा बोकेर पंक्तिवद्ध भएर उभिए । उनीहरु एकघण्टा भन्दा बढी उभिएपछि मात्रै भयो, ‘युवराजधिराजको सवारी’ । राजा महाराजाको चलन नै यस्तै हो, ‘प्रजा’हरुलाई लाइनमा उभ्याएर लामै कुराएपछि मात्रै सवारी हुने ।

You can subscribe by e-mail to receive news updates and breaking stories.