~~यसरी टुक्रा टुक्रा परेको थियो केही बेर अघि बाजुरामा दुर्घटनाग्रस्त नेपाली सेनाको विमान (फोटोफिचर),,,!!!>>>
Posted by Anonymous on | 0 comments
काठमाडौं । ३ दिन अघि सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको बिमान दुर्घटना भएर दुई जनाले ज्यान गुमाएको खबर सेलाउन नपाउँदै फेरी बाजुरामा नेपाली सेनाको कार्गो विमान दुर्घटनाग्रस्त बनेको छ ।बाजुराको कोल्टी विमानस्थलमा आकस्मिक अवतरणका क्रममा कल साइन एन ए ०४८ विमान चिप्लिएर भएको दुर्घटनामा परी पाइलट कैलाश गुरुङको मृत्यु भएको छ भने सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् ।


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~यसरी टुक्रा टुक्रा परेको थियो केही बेर अघि बाजुरामा दुर्घटनाग्रस्त नेपाली सेनाको विमान (फोटोफिचर),,,!!!>>> "
Leave a reply