~~कपिलवस्तुमा बेपत्ता प्रहरी हवल्दारको शव फेला, सनिउल्ला धोबी,चन्द्रौटा(कपिलवस्तु) जेठ १६, एक साता पहिले वेपत्ता भएका प्रहरी हवल्दारको शब फेला परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा रहेको जवाई खोलको किनारमा हवल्दार एक बहादुर खासुको शब फेला परेको हो । खरेन्द्रपुरका महिलाहरु जंगलमा साँग टिप्न गएको बेला शब देखेरा वडा प्रहरी कार्यलय चन्द्रौटालाई खबर गरेका थिए । प्रहरी घटना स्थल पुगी शबको मुचुल्का उठाई पोष्टमार्टमका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भटराईले जानकारी दिनु भयो । कपिलवस्तुको बहादुरगंजमा कार्यरत ३८ बर्षीय प्रहरी हवल्दार गत जेठ ८ गते दिउसोबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक दिपेन्द्र गिरीले जानकारी दनु भयो । बिदा लिएर आफनो घर अर्खाखाचीको ढिकुरा जानेक्रमा उनी बाटोबाटै हराएका थिए । मानसिक बिरामी हवल्दार खासु घरमै आराम गुर्छ, त्यतै औाषधी गराउछु भनी हिडेको थिए । खासु २ महिना देखि मानिसकि रोगी बनेका थिए उनलाई परिवारको जिम्मा लगाउनुका साटो त्यत्तिकै जान दिएकोले प्रहरी कार्यलयको दोषी भएको उनका परिवारहरुले बताएका छन । मानसिक रोगी भएको थाहा हुदा हुदै एक्लै जान दिईयो, खोज खबर केही लिईन ’ श्रीमान हराए देखि निकै आत्तिएकी उनकी श्रीमती यमकला खासुले बताउनु भयो । खासुका श्रीमती, १८ बर्षिया छोरी र १४ बर्षे एक छोरा छन ।,,,!!>>>
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~कपिलवस्तुमा बेपत्ता प्रहरी हवल्दारको शव फेला, सनिउल्ला धोबी,चन्द्रौटा(कपिलवस्तु) जेठ १६, एक साता पहिले वेपत्ता भएका प्रहरी हवल्दारको शब फेला परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा रहेको जवाई खोलको किनारमा हवल्दार एक बहादुर खासुको शब फेला परेको हो । खरेन्द्रपुरका महिलाहरु जंगलमा साँग टिप्न गएको बेला शब देखेरा वडा प्रहरी कार्यलय चन्द्रौटालाई खबर गरेका थिए । प्रहरी घटना स्थल पुगी शबको मुचुल्का उठाई पोष्टमार्टमका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भटराईले जानकारी दिनु भयो । कपिलवस्तुको बहादुरगंजमा कार्यरत ३८ बर्षीय प्रहरी हवल्दार गत जेठ ८ गते दिउसोबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक दिपेन्द्र गिरीले जानकारी दनु भयो । बिदा लिएर आफनो घर अर्खाखाचीको ढिकुरा जानेक्रमा उनी बाटोबाटै हराएका थिए । मानसिक बिरामी हवल्दार खासु घरमै आराम गुर्छ, त्यतै औाषधी गराउछु भनी हिडेको थिए । खासु २ महिना देखि मानिसकि रोगी बनेका थिए उनलाई परिवारको जिम्मा लगाउनुका साटो त्यत्तिकै जान दिएकोले प्रहरी कार्यलयको दोषी भएको उनका परिवारहरुले बताएका छन । मानसिक रोगी भएको थाहा हुदा हुदै एक्लै जान दिईयो, खोज खबर केही लिईन ’ श्रीमान हराए देखि निकै आत्तिएकी उनकी श्रीमती यमकला खासुले बताउनु भयो । खासुका श्रीमती, १८ बर्षिया छोरी र १४ बर्षे एक छोरा छन ।,,,!!>>> "
Leave a reply