+++(खुलिन प्रियंका सेक्सका बिषयमा, भनिन् ‘बाथरुम मै मज्जा बेग्लै’)==!!!>>>

Posted by Anonymous on | 0 comments


सेक्स मानवीय जीवनमा अपरिहार्य हुन्छ । मन मिले सेक्सको आनन्द लिने मौका कुनैपनि जोडीले छोड्दैनन् । तर सामाजिक बन्धनका कारण उनीहरुले खुलेर कुरा भने गर्ने पाउदैनन् । त्यसलाई अहिलेको पुस्ताले चुनौति दिएको छ । युवा वा युवती जसलेपनि यौनका बिषयमा खुल्ला बहस गर्न थालेका छन् । यिनै मध्येकी एक हुन् मोडेल तथा नायिका प्रियंका कार्की । नेपाली चलचित्रमा राम्रै सफलता पाएकी कार्कीले आफ्नो सेक्स सुविधाका बारेमा खुलेर छलफल गर्ने गर्दछिन् । प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी ले बर्तमान नेपाली समाजको अवस्थालाई पनि झल्काउछ । उनले श्रीमानसँग कुन ठाउँमा सेक्स गर्दा आनन्द आउंछ र कुन पोजिसन रुचाउँछिन समेत भन्न भ्याइन् । प्रियंकाले सेक्सका लागि बेड रेगुलर ठाउँ भएपनि नयाँ नयाँ ठाउँमा ट्राई गर्ने बताएकी छन् । प्रियंका भन्छिन – नयाँ अनुभवका लागि क्लोजेटमा ट्राई किन नगर्ने रु अझ डाइनिङ टेवलमा र बाथरुममा सेक्स गर्नुको आनन्दै वेग्लै । 

0 comments for " +++(खुलिन प्रियंका सेक्सका बिषयमा, भनिन् ‘बाथरुम मै मज्जा बेग्लै’)==!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives