~~“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” ==!!!>>>
Posted by Anonymous on | 0 comments
नेपाली सांगितिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन ।
केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजीक संञ्जालमा भाईरल नै भएके छ ।
तपाई विवाह चाहीँ कुन क्षेत्रको केटासँग गर्न चाहन्छु भन्ने प्रश्नको जवाफमा नायीका तथा मोडल आचार्यले मलाई यो पेसा वा उ पेसा भन्नेनै हाईन । के लाग्छ भने नि धनसम्पती मलाई महत्व लाग्दैन मुख्य कुरा भनेको मसँग विवाह गर्नेले पहिलो मेरो क्षेत्रको सम्मान गर्नुपर्छ । मेरो पेशालाई बुझ्नुपर्छ । वा भन्ने हो भने उसले यो कुराको सम्मान गर्नुपर्यो, बुझदिनुपरयो र हामी एउटा गित गाउनेले त हरेक प्रोगाम, हरेक ठाँउमा अनि हरेक मान्छेका अगाडी हिँड्नुपर्छ। बोल्नुपर्छ ।
त्यही भएर नर्मल टाईपको सिधा केटा मनपर्छ, कति कुरा नबुझेर भोली पर्सी गएर परिवार सँग असर पर्नेहुन्छ, कुरा नबुझ्ने भएकै कारण कतिपयको त सम्बन्ध विर्गीरहेको छ त्यस्तो नहोस् र भन्नुपर्दा सबै कुरा बुझने खालको हुनुपर्छ । बरु धनसम्पत्ती नहोस्, पाल्नुपरे बरु मै नै पाल्छु भनेकी छन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” ==!!!>>> "
Leave a reply