@@@@==दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्बजनिक भएको छ । बलात्कारका अभियुक्तका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएका छन् । अभियुक्तका परिवारका सदस्यहरुले पीडित परिवारलाई बलात्कारको मुद्दा फिर्ता लिन दबाव दिइरहेका छन् । उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ ।’ ‘दुबै आँखाको दृष्टि सायद फर्किंदैन’ घटना उन्नावको बलदेव खेडा गाउँको हो । जहाँ १९ वर्षकी युवती बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला बलात्कृत भइन् । उनी घर फर्किन ढिला गरेपछि परिवारका सदस्यहरु खोज्न निस्किए । उनी खेतमा घाइते अवस्थामा फेला परिन् । परिवारका सदस्यहरुले शुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे । त्यहाँबाट उन्नाव जिल्ला अस्पतालमा पठाइयो । उन्नाव जिल्ला अस्पतालले उनलाई कानपुरको सबैभन्दा ठूलो जिल्ला अस्पतालमा रिफर गर्यो । अवस्था गम्भीर भएकाले त्यहाँबाट कानपुरको एक निजी अस्पतालमा युवतीलाई लगियो । उपचारमा संलग्न डाक्टरले नाम नबताउने सर्तमा जानकारी दिएअनुसार उपचारपछि युवतीको स्वास्थ्यमा केही सुधार त आएको छ तर, दुबै आँखाको दृष्टि सम्भवत फर्किने छैन । उन्नावका पुलिस क्षेत्राधिकारी अशोक सिंहले भने, ‘युवतीमाथि आक्रमण पुत्तन नामको व्यक्तिले आफ्नो साथीसँग मिलेर गरेको हो ।’ ‘आँखाबाट रगत बगिरहेको थियो’ पीडित युवतीको बुवाका अनुसार अभियुक्त मुन्नाको भाई पुत्तन र उसका तीन साथीहरु मिलेर छोरीलाई सुरुमा बाँसले पिटे । त्यसपछि हात खुट्टा समातेर आँखामा रोपे । उनले भने, ‘जब छोरीलाई हामीले फेला पार्यौं, उसको दुबै आँखाबाट रगत बगिरहेको थियो । पूरै शरीरमा घाउ चोट थियो ।’ युवतीको बुवाका अनुसार पुत्तनले युवतीलाई डर धम्की दिएर उजुरी फिर्ता लिन दबाव दिइरहेको थियो । उनले भने, ‘म कम्तिमा आठ पटक पुलिस थाना पुगें र अधिकारीहरुलाई भनें- मलाई र मेरो परिवारलाई धम्की आइरहेको छ तर पुलिसले मेरो कुरा सुनेन । न त उनीहरुलाई कारबाही गर्यो । हार मानेर मैले पनि पुलिसमा उजुरी गर्न बन्द गरें ।’ पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् । ‘युवतीलाई सामूहिक बलात्कार’ प्रहरीका अनुसार यी युवती यसअघि पनि बलात्कृत भएकी थिइन् । उनले १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे । परिवारका सदस्यका अनुसार पहिले त प्रहरीले उजुरी लिन आनाकानी गर्यो तर जब स्वास्थ्य परीक्षण गर्दा बलात्कारको पुष्टि भयो तब प्रहरीले उजुरी दर्ता गर्यो । तर संदिग्ध व्यक्ति करिब दुई महिनासम्म फरार रहे । प्रहरीले उनीहरुलाई १० जुलाई सन् २०१५ मा पक्राउ गर्यो । त्यसबेलादेखि ती दुबै अभियुक्तहरु उन्नाव जेलमा छन् । बलात्कारपछि बच्चाको जन्म बलात्कृत भएपछि गर्भ रह्यो । ती युवतीले एक बच्चालाई जन्म दिइन् तर करिब एक महिनापछि बच्चाको मृत्यु भयो । उन्नावकी प्रहरी अधिक्षक नेहा पाण्डेले भनिन्, ‘युवतीको बयान लिएका छौं । उनका आँखामा गम्भीर घाउ छ । हामी कोशिश गरिरहेका छौं कि उनलाई राम्रो उपचार मिलोस् ।’ बीबीसी हिन्दीबाट>>>???
Posted by Anonymous on | 0 comments
दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्बजनिक भएको छ । बलात्कारका अभियुक्तका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएका छन् । अभियुक्तका परिवारका सदस्यहरुले पीडित परिवारलाई बलात्कारको मुद्दा फिर्ता लिन दबाव दिइरहेका छन् । उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ ।’ ‘दुबै आँखाको दृष्टि सायद फर्किंदैन’ घटना उन्नावको बलदेव खेडा गाउँको हो । जहाँ १९ वर्षकी युवती बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला बलात्कृत भइन् । उनी घर फर्किन ढिला गरेपछि परिवारका सदस्यहरु खोज्न निस्किए । उनी खेतमा घाइते अवस्थामा फेला परिन् । परिवारका सदस्यहरुले शुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे । त्यहाँबाट उन्नाव जिल्ला अस्पतालमा पठाइयो । उन्नाव जिल्ला अस्पतालले उनलाई कानपुरको सबैभन्दा ठूलो जिल्ला अस्पतालमा रिफर गर्यो । अवस्था गम्भीर भएकाले त्यहाँबाट कानपुरको एक निजी अस्पतालमा युवतीलाई लगियो । उपचारमा संलग्न डाक्टरले नाम नबताउने सर्तमा जानकारी दिएअनुसार उपचारपछि युवतीको स्वास्थ्यमा केही सुधार त आएको छ तर, दुबै आँखाको दृष्टि सम्भवत फर्किने छैन । उन्नावका पुलिस क्षेत्राधिकारी अशोक सिंहले भने, ‘युवतीमाथि आक्रमण पुत्तन नामको व्यक्तिले आफ्नो साथीसँग मिलेर गरेको हो ।’ ‘आँखाबाट रगत बगिरहेको थियो’ पीडित युवतीको बुवाका अनुसार अभियुक्त मुन्नाको भाई पुत्तन र उसका तीन साथीहरु मिलेर छोरीलाई सुरुमा बाँसले पिटे । त्यसपछि हात खुट्टा समातेर आँखामा रोपे । उनले भने, ‘जब छोरीलाई हामीले फेला पार्यौं, उसको दुबै आँखाबाट रगत बगिरहेको थियो । पूरै शरीरमा घाउ चोट थियो ।’ युवतीको बुवाका अनुसार पुत्तनले युवतीलाई डर धम्की दिएर उजुरी फिर्ता लिन दबाव दिइरहेको थियो । उनले भने, ‘म कम्तिमा आठ पटक पुलिस थाना पुगें र अधिकारीहरुलाई भनें- मलाई र मेरो परिवारलाई धम्की आइरहेको छ तर पुलिसले मेरो कुरा सुनेन । न त उनीहरुलाई कारबाही गर्यो । हार मानेर मैले पनि पुलिसमा उजुरी गर्न बन्द गरें ।’ पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् । ‘युवतीलाई सामूहिक बलात्कार’ प्रहरीका अनुसार यी युवती यसअघि पनि बलात्कृत भएकी थिइन् । उनले १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे । परिवारका सदस्यका अनुसार पहिले त प्रहरीले उजुरी लिन आनाकानी गर्यो तर जब स्वास्थ्य परीक्षण गर्दा बलात्कारको पुष्टि भयो तब प्रहरीले उजुरी दर्ता गर्यो । तर संदिग्ध व्यक्ति करिब दुई महिनासम्म फरार रहे । प्रहरीले उनीहरुलाई १० जुलाई सन् २०१५ मा पक्राउ गर्यो । त्यसबेलादेखि ती दुबै अभियुक्तहरु उन्नाव जेलमा छन् । बलात्कारपछि बच्चाको जन्म बलात्कृत भएपछि गर्भ रह्यो । ती युवतीले एक बच्चालाई जन्म दिइन् तर करिब एक महिनापछि बच्चाको मृत्यु भयो । उन्नावकी प्रहरी अधिक्षक नेहा पाण्डेले भनिन्, ‘युवतीको बयान लिएका छौं । उनका आँखामा गम्भीर घाउ छ । हामी कोशिश गरिरहेका छौं कि उनलाई राम्रो उपचार मिलोस् ।’ बीबीसी हिन्दीबाट

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " @@@@==दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा बलात्कारको गम्भीर घटना सार्बजनिक भएको छ । बलात्कारका अभियुक्तका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएका छन् । अभियुक्तका परिवारका सदस्यहरुले पीडित परिवारलाई बलात्कारको मुद्दा फिर्ता लिन दबाव दिइरहेका छन् । उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई भने, ‘यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ ।’ ‘दुबै आँखाको दृष्टि सायद फर्किंदैन’ घटना उन्नावको बलदेव खेडा गाउँको हो । जहाँ १९ वर्षकी युवती बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला बलात्कृत भइन् । उनी घर फर्किन ढिला गरेपछि परिवारका सदस्यहरु खोज्न निस्किए । उनी खेतमा घाइते अवस्थामा फेला परिन् । परिवारका सदस्यहरुले शुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगे । त्यहाँबाट उन्नाव जिल्ला अस्पतालमा पठाइयो । उन्नाव जिल्ला अस्पतालले उनलाई कानपुरको सबैभन्दा ठूलो जिल्ला अस्पतालमा रिफर गर्यो । अवस्था गम्भीर भएकाले त्यहाँबाट कानपुरको एक निजी अस्पतालमा युवतीलाई लगियो । उपचारमा संलग्न डाक्टरले नाम नबताउने सर्तमा जानकारी दिएअनुसार उपचारपछि युवतीको स्वास्थ्यमा केही सुधार त आएको छ तर, दुबै आँखाको दृष्टि सम्भवत फर्किने छैन । उन्नावका पुलिस क्षेत्राधिकारी अशोक सिंहले भने, ‘युवतीमाथि आक्रमण पुत्तन नामको व्यक्तिले आफ्नो साथीसँग मिलेर गरेको हो ।’ ‘आँखाबाट रगत बगिरहेको थियो’ पीडित युवतीको बुवाका अनुसार अभियुक्त मुन्नाको भाई पुत्तन र उसका तीन साथीहरु मिलेर छोरीलाई सुरुमा बाँसले पिटे । त्यसपछि हात खुट्टा समातेर आँखामा रोपे । उनले भने, ‘जब छोरीलाई हामीले फेला पार्यौं, उसको दुबै आँखाबाट रगत बगिरहेको थियो । पूरै शरीरमा घाउ चोट थियो ।’ युवतीको बुवाका अनुसार पुत्तनले युवतीलाई डर धम्की दिएर उजुरी फिर्ता लिन दबाव दिइरहेको थियो । उनले भने, ‘म कम्तिमा आठ पटक पुलिस थाना पुगें र अधिकारीहरुलाई भनें- मलाई र मेरो परिवारलाई धम्की आइरहेको छ तर पुलिसले मेरो कुरा सुनेन । न त उनीहरुलाई कारबाही गर्यो । हार मानेर मैले पनि पुलिसमा उजुरी गर्न बन्द गरें ।’ पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् । ‘युवतीलाई सामूहिक बलात्कार’ प्रहरीका अनुसार यी युवती यसअघि पनि बलात्कृत भएकी थिइन् । उनले १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे । परिवारका सदस्यका अनुसार पहिले त प्रहरीले उजुरी लिन आनाकानी गर्यो तर जब स्वास्थ्य परीक्षण गर्दा बलात्कारको पुष्टि भयो तब प्रहरीले उजुरी दर्ता गर्यो । तर संदिग्ध व्यक्ति करिब दुई महिनासम्म फरार रहे । प्रहरीले उनीहरुलाई १० जुलाई सन् २०१५ मा पक्राउ गर्यो । त्यसबेलादेखि ती दुबै अभियुक्तहरु उन्नाव जेलमा छन् । बलात्कारपछि बच्चाको जन्म बलात्कृत भएपछि गर्भ रह्यो । ती युवतीले एक बच्चालाई जन्म दिइन् तर करिब एक महिनापछि बच्चाको मृत्यु भयो । उन्नावकी प्रहरी अधिक्षक नेहा पाण्डेले भनिन्, ‘युवतीको बयान लिएका छौं । उनका आँखामा गम्भीर घाउ छ । हामी कोशिश गरिरहेका छौं कि उनलाई राम्रो उपचार मिलोस् ।’ बीबीसी हिन्दीबाट>>>??? "
Leave a reply