____________के तपाईले यौनसम्पर्क गर्दा पूर्ण सन्तुष्टि प्राप्त गर्नुहुन्छ ? गर्नुहुन्न भने यसो गर्नुहोस???????

Posted by Anonymous on | 0 comments


यौन सम्पर्कले बैबाहिक जोडीको पारिवारिक जिवनमा साथै प्रेम सम्बन्धमा रहेका जोडीहरुको सम्बन्धमा समेत प्रत्यक्ष प्रभाव राख्ने भएपनि उनीहरु बीच यौन सम्पर्कका बिषयमा आवाश्यक छलफल भएको पाईँदैन ।यौनसम्पर्कको चरम आनन्द प्राप्ती नगरेका कारण परिवारका सदस्यहरुमा मानसिक रोगहरु समेत लाग्ने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । अब यो सबै कुरा थाहापाई सक्दा कसरी गर्ने त यौन सम्पर्क ? यौन सम्पर्कको समयमा के कुरामा ध्यान दिने त ? कसरी प्राप्त गर्ने पूर्ण सन्तुष्टि ? सर्बप्रथम त आफ्नो यौन सम्पर्कका लागि लाग्ने समय बढाउनका लागि प्रयास गर्नुहोस् जसका लागि यौनसम्पर्कमा आबद्ध दुबै साथीबाट समान रुपमा सहयोग रहनु जरुरी हुन्छ । याैन सम्पर्कमा लाग्ने समय भन्दा तीन गुणा ज्यादा यौन सम्पर्कका पूर्व क्रियाका लागि दिनु आवाश्यक हुन्छ । यौनसम्पर्कका समयमा धेरै हतार गर्नुले यौनक्रियाबाट पूर्ण सन्तुष्टिको संभावनालाई न्यून बनाई दिन्छ । यदि मुटुको धड्कन तेज भएमा उत्तानो परेर एक वा दुई मीनेट आराम गर्नु पर्दछ । पूर्व क्रिडा भन्नाले चुम्बन, यौनिक अंगका साथै अन्य अङ्गहरु सुम्सुम्याउनु पर्दछन् । उक्त समय दुबै साथीहरु समान रुपमा सहभागी हुनु आवाश्यक हुन्छ । आफ्नो लिङ्गलाई यौनाङ्गमा प्रवेश गराउनु पूर्व यौनाङ्ग भिजेको छ या छैन बिचार गर्नुपर्दछ । स्तनका टुप्पाहरु चलाउनु तथा स्तन सुम्सुम्याउनु जस्ता क्रियाकलापले यौनाङ्ग भिज्ने गर्दछ तसर्थ यी क्रियाकलाप गरेर योनाङ्ग भिजेपछि मात्र लिङ्गलाई यौनाङ्गमा प्रवेश गराउनु पर्दछ । मुखमैथुनले महिलाका यौनिक अङ्गहरुलाई उत्तेजित गराई पुरुषसँग यौनसम्पर्कका लागि तयार गर्दछ । अलग अलग आसनहरुको प्रयोग गर्नुले पनि यौन क्रियाकलापलाई पूर्ण बनाउँछ । लिङ्गलाई यौनाङ्गमा प्रवेश गराउनु पूर्व यौनाङ्गको बाहिर रहेको संबेदनशील भागहरुमा केही समय घर्षण गराउनु पर्दछ जसले आफ्नो साथीलाई उत्तेजित बनाई यौनसम्पर्कका लागि तयार बनाउँछ । तपाई स्खलनको अवस्थामा आईपुग्नु पूर्व गतिलाई कम गर्नुहोस् र आवाश्यक परेका खण्डमा आसन परिवर्तन गर्नुहोस् । तपाईको साथीलाई सक्रिय हुन भन्नुहोस् र आफू तल रहेर साथीलाई आफ्नो माथी चढाई यौन क्रियाकलाप सम्पन्न गर्नुहोस् । बिभिन्न अध्ययनहरुका अनुसार यौन क्रियाकलाप सात देखि तेह्र मीनेटको हुने गर्दछ । यद्यपी पूर्व क्रिडाका लागि जति धेरै समय खर्चनु हुन्छ त्यति नै धेरै सन्तुष्टि मिल्दछ । uf

0 comments for " ____________के तपाईले यौनसम्पर्क गर्दा पूर्ण सन्तुष्टि प्राप्त गर्नुहुन्छ ? गर्नुहुन्न भने यसो गर्नुहोस??????? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives