=====के तपाईलाई थाहा छ कण्डम कसरी बन्छ ? ( भिडियोसहित )>>>>>////

Posted by Anonymous on | 0 comments


एजेन्सी। नेपाली समाजमा कण्डम भन्ने बित्तिकै धेरै मानिसहरुले नाक खुम्च्याउने गर्दछन्। तर अहिलेको २१ औ शताब्दाका पुस्ताले गर्भ रहनबाट सुरक्षित हुन भने यसको भरपुर उपयोग गर्ने गर्दछन्।युवा पुस्ताले सम्भोगको समयमा यसलाई प्रयोग गरिरहेका हुन्छन्। विशव बजारमा महिला पुरुषको लागि बेग्लाबेग्लै आकारमा त्यो पनि रंगीचंकी कण्डम विक्री भइरहेको छ। विशेष गरी वर्ल्ड फुटबलको बेला खेलाडिहरुलाई यो कण्डम धेरै मात्रामा बाड्ने गरिन्छ। श्रीमान श्रीमतीले गर्भ रहन नदिन अनि स्मार्ट बन्न कण्डमको प्रयोग गर्ने गर्दछन्। यसका साथै चिकित्सकले एचआइभी एड्सबाट बच्‍न र बचाउन यही कण्डमको प्रयोग गर्न सल्लाह दिने गर्छन्। हो यही कण्डम कसरी बन्छ ? यसबारेमा हेर्नुहोस भिडियो:

0 comments for " =====के तपाईलाई थाहा छ कण्डम कसरी बन्छ ? ( भिडियोसहित )>>>>>//// "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives