---->>>>सेक्स गर्ने बित्तिकै के के गर्न हुन्न जानी राखौ नत्र तपाईंको पूरै लाइफलाई नै बरबाद गर्न सक्छ==>>>

Posted by Anonymous on | 0 comments


एजेन्सीः सेक्स गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुबैले धेरै मेहनत गरिरहेको हुनसक्छ । सेक्सका दौरान अपनाइको तरिकाले सन्तुष्टि पनि देला तर सेक्स गरे लगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला हो, सेक्सपछि गरिने यस्तै गल्तीहरु जुन तपाईंले गल्ती गरेको महसुस नगरेपनि यसले तपाईंको पूरै सेक्स लाइफलाई नै बरबाद गर्न सक्छ । सेक्सका बेला जतिसुकै रमाइलो गरेपनि, सेक्स पछि गरिने एउटा सानो गल्तीले सबै रमाइलो चकनाचुर पार्न सक्छ । सेक्सपछि गरिने गल्तीहरु यहाँ उल्लेख गरिएका छन् जसलाई तपाईंहरुले जान्न निकै जरुरी छ।सेक्सपछि सुतिहाल्नुः धेरैजसो जोडिहरु यी समस्याहरुबाट ग्रसित छन् । सेक्सपछि धेरै जोडिहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ जसले गर्दा सेक्सको मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई तपाईंले एक अर्कासँग साट्न पाउनुहुँदैन र सेक्सपछिको मुडलाई बुझ्न सक्नुहुनेछैन । सफा गर्नको लागि बाटो तताउनुः सेक्स गनुपूर्व सँगै नुहाउनु निकै लाभदायक मानिन्छ तर सेक्स पछि हतार हतार वासरुमतिर लाग्नु गलत हुन्छ । सेक्स गरिरहेका बेला जोडिहरु केहि खराब भएको पनि मतलब गर्दैनन् तर सकिनेबित्तिकै त्यो सफा गर्नका लागि वासरुमतिर गइहाल्छन् यो एक तरिकाले ठिकै हो तर तपाईंको पार्टनर त्यसपछि पनि सेक्स मुडमा नै हुनसक्ने भएर त्यसलाई लम्ब्याउने चाहना हुनसक्छ । सफा गर्नको लागि बाटो तताइहाल्नाले तपाईंको पार्टनरले सेक्सका दौरान केहि नराम्रो घटना भयो कि भन्ने सोच आउन सक्ने भएका कारण पार्टनरको सेक्स मुड खराब हुनसक्छ । साथीलाई फोन गर्नुः धेरैजसो जोडिहरुले गर्ने यो अर्को साधारण गल्ती हो । यो साँचो हो कि सेक्स गरिरहेका बेला कोहि पनि आफ्नो फोन उठाउन र कामको कुरा गर्न इच्छुक रहँदैनन् त्यसकारण यस्तो गफकालागि किन बिहानसम्म नकुर्ने त सेक्सलाई अनुभव गर्ने बेलामा आफ्नो कान र आँखालाई मोबाइलमा केन्द्रित गर्ने हो भने तपाईंको पार्टनरले तपाईं यसमा इच्छुक हुनुहुन्न भन्ने सोच्नुहुनेछ जसले सेक्स मुड खराब गर्नसक्छ । काममा अथवा पढ्नमा लाग्नुः सेक्सका दौरान जोडिले के सोचिरहेको हुन्छ भन्ने कुरा अझै पनि यकिन भन्न गाह्रै छ । यदि कसैले सेक्सपछि पढ्नका लागि तरखर गर्छ भने त्यो नै उत्तर हुनसक्छ । आफ्नो पार्टनरलाई एक्लै छोडेर आफू पढ्न अथवा बाँकि भएको काम सिद्धाउनतिर लाग्नुहुन्छ भने यसले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । छुट्टा छुट्टै सुत्नुः तपाईंको एक्लै सुत्ने बानी हुनसक्छ तर सहवास गरेको रातमा भने एक्लै नसुत्नुहोस् । सेक्स गरिसकेछि तकिया र सिरक पोको पारेर मस्त निदाउनको लागि पार्टनरलाई एक्लै छोड्नु पक्कै पनि बुद्धिमानी होइन । शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला ! ६।बच्चाबच्चीलाई सँगै सुताउनुः कसैलाई पनि आफ्नो गोपनियतामा खलल पुर्याएको मन पर्दैन चाहे त्यो ठूलो मानिसले होस् वा सानो बच्चाले नै । धेरै आमाहरुको आफ्नो बच्चाहरुलाई एउटै बेडमा सुताउने बानी हुन्छ जसले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ, जसले तपाईंको लागि सेक्सपछि पनि केहि नयाँ कुराहरु गरौँ भन्ने सोचिरहेको हुनसक्छ ।

0 comments for " ---->>>>सेक्स गर्ने बित्तिकै के के गर्न हुन्न जानी राखौ नत्र तपाईंको पूरै लाइफलाई नै बरबाद गर्न सक्छ==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives