~~~गुडिरहेको कारमा गरिरहेका थिए सेक्स, त्यसपछि जे भयो…>>>>////
Posted by Anonymous on | 0 comments
एजेन्सी । गुडिरहेको कारमा सेक्स गर्दा भारतको पीलिभीतमा एक युवकले ज्यान गुमाएका छन् ।भारतीय मिडियाका अनुसार पीलीभीतबाट पूरनपुरतर्फ गइरहेको कार मिनी ट्रकसँग ठोक्किदा चालक युवकको मृत्यु भएको हो । यो दुर्घटनाको कारण सेक्स रहेको स्थानीय प्रहरीले जनाएको छ । कारमा युवक र युवती थिए र गुडिरहेको कारमा सेक्स गरिरहेका थिए । जसको कारण कार मिनी ट्रकसँग ठोक्कियो । घटनापछि जब प्रहरी दुबैलाई कारबाट बाहिर निकाल्यो तब उनी नग्न अवस्थामा थिए । प्रहरी अनुसन्धानमा युवक आफ्नी २४ वर्षीय प्रेमिकासँग पुरनपुर गइरहेका थिए । दैनिकखबर बाट

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~गुडिरहेको कारमा गरिरहेका थिए सेक्स, त्यसपछि जे भयो…>>>>//// "
Leave a reply