~~पोर्नस्टारलाई राजदूत बनाउने प्रस्ताव आएपछि…हेर्नुहोस यो सनसनी भिडियो रिपोर्ट,,,!!!>>>
Posted by Anonymous on | 0 comments
एजेन्सी । पोर्नस्टार मिया खलिफालाई अमेरिकामा राजदूत बनाउन प्रस्ताव गरिएको छ ।खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ।
अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो। उक्त याचिकामा अहिलेसम्म ३ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेको छ।उक्त याचिका अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म पुर्याउनका लागि दायर गरिएको हो। उक्त याचिकामा मिया खलिफाले देश र अन्तर्राष्ट्रिय समुदायको हितका लागि आफ्नो सांस्कृतिक पृष्ठभूमिलाई बेवास्ता गर्दै मानिसहरूलाई एकजुट बनाउन ठूलो काम गरेको उल्लेख गरिएको छ।उनी मध्यपूर्व देशको प्रतिनिधित्व गर्नका लागि एक महान् नेता प्रमाणित हुने जनाइएको छ।उक्त याचिका डोनाल्ड ट्रम्प आफ्नो प्रतिबद्धताबाट हट्दै गइरहेको विरोधस्वरूप दायर गरिएको बताइएको छ। ट्रम्पले चुनाव प्रचारका क्रममा अमेरिकामा मुस्लिम प्रवेशमाथि रोक लगाउने बताएका थिए।

तर, चुनाव जितेपछि उनले आफ्नो वेबसाइटबाट त्यसलाई हटाएका छन्।सामाजिक सञ्जालहरूमा उक्त याचिकालाई लिएर व्यापक चर्चा भइरहेको छ। मिया धेरै पटक विवादमा आइसकेकी छिन्। एक पटक बुर्का लगाएर भिडियो खिचेपछि इस्लामिक देशमा उनको व्यापक विरोध भएको थियो।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~पोर्नस्टारलाई राजदूत बनाउने प्रस्ताव आएपछि…हेर्नुहोस यो सनसनी भिडियो रिपोर्ट,,,!!!>>> "
Leave a reply