~~हेर्नुहोस यो ताजा भिडियो रिपोर्ट प्रहरीले छापा मार्दा भक्तपुरमा आपत्तिजनक अवस्थामा समातिए १० महिला र पुरुष,,,!!!!>>>>

Posted by Anonymous on | 0 comments


भक्तपुरमा प्रहरीले रेष्टुरेष्टमा छापा हान्दा ६ महिलासहित १० जना आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त भक्तपुरले शुक्रबार भक्तपुरको जगातीदेखि साँगासम्म सडक छेउमा चलेका पाँचवटा रेस्टुरेन्टहरुमा छापा मारी ६ महिला र रेस्टुरेन्ट सञ्चालकसहित चारजना पुरुषलाई नियन्त्रणमा लिएको हो ।
खाजा तथा खाना खाने रेस्टुरेन्टमा महिला र पुरुष आपत्तिजनक अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको वृत्तका प्रमुख प्रहरी नायक उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । राजमार्ग दायाँबायाँ सञ्चालित रेष्टुरेन्टले भाडामा व्यवसायिक रुपमै यौनकर्मी महिलाको व्यवस्था गरेको भन्ने उजुरीको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।

0 comments for " ~~हेर्नुहोस यो ताजा भिडियो रिपोर्ट प्रहरीले छापा मार्दा भक्तपुरमा आपत्तिजनक अवस्थामा समातिए १० महिला र पुरुष,,,!!!!>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives