उमा राईले हंगकंगबाट जोयालाई ६००४ फिलिपिन पेसो सहयोग

Posted by hawa sansar on | 0 comments


देशनिकालामा परेका हाम्रा नागरिकहरु मिगेल, एरिक र जोयाको जिबन यापन अनि पढाई लेखाइमा सहयोग होस् भन्ने पवित्र हेतुले हंग कंग बाट ६००४ फिलिपिन पेसो सहयोग गर्नु हुने उमा राई ज्यु लाई धेरै धेरै धन्यवाद , सदैव यहाँको परिवारको खुसि र उन्नतिको प्रार्थना गर्दछौं !

0 comments for " उमा राईले हंगकंगबाट जोयालाई ६००४ फिलिपिन पेसो सहयोग "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives