जोया र जीवनको बच्चाहरुको फिलिपिन्समा बिजोग भयो : लौन नेपाल झिकाउन सहयोगी हातहरु बढाउनु पर्यो
Posted by hawa sansar on | 0 comments
जोयालाई लिन जिबन फिलिपिन्स जाने ,
सहयोगको अपिल !
साथी हो धेरै आशा लाग्दो खबर
अन्तत हामीले भनेझैं दोश्रो शान्ति पुर्बक बाटोबाट बुहारी जोया र नानीहरुलाई फर्काउने निर्णय भयो ।
जोयालाई फर्काउने बाटो यस्तो छ :
-जिबन फिलिपिन्स जाने (यसको लागि केहि सहयोग उठाउने)
-जिबन -जोयाको चर्चमा बिहे हुने
-जोया र नानीहरुको पासपोर्ट , आइडी बनाउने
-जोया जिबन सपरिवार संगै नेपाल फर्कने
-फर्कनु अगावै नेपालमा आबश्यक निकायमा जोयाको अध्यागमनमा प्रवेश निषेध हटाउन कदम चाल्ने, राष्ट्रपति , प्रधानमन्त्री , सभामुख, अध्यागमन बिभाग, पररास्ट्र आदि
-जिबन-जोया नानीहरु नेपाल आइसके पछि जोया जिबनको बिहे दर्ता गर्ने अनि नानीहरुको जन्म दर्ता गर्ने

हाललाई जिबनको नागरिकता पासपोर्ट दुबै आदर्श होम चितवनको कब्जामा रहेकोले आजै जिबनको दिदि मार्फत प्रशासनमा बुझाउने सहमति भएको छ ।
हामीले हिजै जिबन संग सबैको सम्पर्क होस् भन्नाको लागि १५ हजार पठाई मोबाइलको व्यवस्था गरिदिएका छौं ।
अहिले जिबन उनकी आमा र जिबनकी बहिनि चितवन छाडी अन्तै बसेका छन् भने उनकी बहिनीले स्कुल समेत छाड्नु परेको छ ।

जीवनलाई सहयोग गर्न उनकी आमाको नाम ठेगामा र फोन यस्तो छ
जिबनको नागरिकता पासपोर्ट अझै आदर्श होमको कब्जामा भएको र जिबन सुरक्षाका कारण बाहिर निस्कन उचित नभएकोले हाललाई जिबनकी आमाको बैंक ठेगाना वा वेस्टर्न युनियन, आइ एम ई लगायत मनी ट्रान्सफर मार्फत सहयोग पठाउन सकिनेछ !

पूर्ण माया मगर
नागरिकता नम्बर १७० / १५०
काठमाडौँ नेपाल
नागरिकता नम्बर १७० / १५०
काठमाडौँ नेपाल
Purna Maya Magar
Citizenship No. 170/150
Kathmandu Nepal
Citizenship No. 170/150
Kathmandu Nepal
बैंक ठेगाना :
पूर्ण माया मगर
खाता नं. ०२३ ०६३८०७४००१९
हिमालयन बैंक लिमिटेड एन पी आर
पूर्ण माया मगर
खाता नं. ०२३ ०६३८०७४००१९
हिमालयन बैंक लिमिटेड एन पी आर
चाबहिल चुच्चे पाटी शाखा,
काठमाडौँ नेपाल
काठमाडौँ नेपाल
Bank Address:
Purna Maya Magar
Acc. No. 02306380740019
Himalayan Bank Limited
Chabahil Chuchepati Branch,
Kathmandu Nepal
Purna Maya Magar
Acc. No. 02306380740019
Himalayan Bank Limited
Chabahil Chuchepati Branch,
Kathmandu Nepal
जिबनको फोन :009779808187047
जिबनको मामा कामे मगर +9779851191071 ,
आमा पूर्ण माया मगर +9779819247286
जिबनको मामा कामे मगर +9779851191071 ,
आमा पूर्ण माया मगर +9779819247286

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " जोया र जीवनको बच्चाहरुको फिलिपिन्समा बिजोग भयो : लौन नेपाल झिकाउन सहयोगी हातहरु बढाउनु पर्यो "
Leave a reply