स्वप्नदोष हुन्छ ? यी हुन् रोक्ने उपाय
Posted by hawa sansar on | 0 comments
-स्वास्थ्य खबरपत्रिका
– स्वप्नदोष कम गर्न भिटामिन–बीयुक्त खानेकुरा बढी खाने गर्नुपर्छ ।
– राति अबेरसम्म जागा रहने गर्नु हुँदैन । सुत्ने र उठ्ने समय नियमित गर्न सकियो भने स्वप्नदोषको समस्या कम हुँदै जान्छ ।
– अमला र गाजर खाने गर्नाले पनि स्वप्नदोषको क्रमलाई कम गर्न सकिन्छ ।
– तुलसीको जरालाई स–साना टुक्रा पारी पिसेर पानीसँग पिउने गर्नाले पनि स्वप्नदोष हुने क्रम घट्छ ।
– अदुवा र प्याजको रसलाई मह र गाईको घ्यूसँग मिसाएर खाने गर्नाले पनि स्वप्नदोष कम हुन्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " स्वप्नदोष हुन्छ ? यी हुन् रोक्ने उपाय "
Leave a reply