बच्चा पाएपछि योनी खुकुलो हुन्छ ?

Posted by hawa sansar on | 0 comments


बच्चा पाएपछि योनी  खुकुलो हुन्छ ?

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ। -

0 comments for " बच्चा पाएपछि योनी खुकुलो हुन्छ ? "

Leave a reply