-आधा रातमा किन निन्द्रा खुल्छ ? यो भिडियोले दिन्छ जवाफ! ?(भिडियो सहित)..

Posted by News NP on | 0 comments


बैशाख, एजेन्सी ।

निदाइरहेको समयमा राति एक्कासी निद्रा खुल्ने र पुनः आधा घण्टा वा एक घण्टा सम्म पनि निद्रा नलाग्ने समस्या धेरैले अनुभव गर्ने समस्या हो । तर तपाइँ हामीलाई यस्तो किन हुन्छ भन्ने चाँहि थाहा छैन ।

सामान्यतः निरन्तर ६ देखि ८ घण्टा सम्मको निद्रालाई प्राकृतिक मान्ने गरिएको छ । तर बैज्ञानिकहरुले भने निरन्तर ६ वा ८ घण्टाको सुताइ प्राकृतिक नभएको र विचमा ब्रेक आवश्यक पर्ने कुरा पत्ता लगाएका छन् ।
मध्यरातमा निद्रा खुल्नु असामान्य कुरा नभएको उनीहरुको भनाइ छ । विचमा केही बेर ब्युँझिएर पुनः निदाउनु प्राकृतिक भएको उनीहरुले बताएका छन् । मध्यरातमा ब्युँझिएर निदाउनु विहान ३ वा ४ बजे निद्रा खुलेमा पुनः निदाउन समस्या हुने समेत उनीहरुको भनाइ छ ।

0 comments for " -आधा रातमा किन निन्द्रा खुल्छ ? यो भिडियोले दिन्छ जवाफ! ?(भिडियो सहित).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives