-एक हजार प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिने फेसबुकको घोषणा, यसरी जित्नुस् करोडौं रकम..जानी राखौ
Posted by News NP on | 0 comments
फेसबुकका मालिक मार्क जुकुरवर्गले आफ्नो छोरी म्याक्सको जन्मले बाबु बनेको खुसियालीमा करोडौंको अफर ल्याएका छन् ।
छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत मार्क जुकुरवर्गले भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।
आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकरबर्गले आफ्नो पोष्टबाट घोषणा गरेका छन् । फेसबुकमा मार्क जुकरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ:-

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -एक हजार प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिने फेसबुकको घोषणा, यसरी जित्नुस् करोडौं रकम..जानी राखौ "
Leave a reply