प्रियंकालाई निर्देशकले भने ‘तिमी जस्ती काली केटी फिल्ममा चल्दिनौ’

Posted by Unknown on |


मुम्बई । बलिउडकी प्रसिद्ध अभिनेत्री प्रियंका चोपडाले आफु रंगभेदको शिकार भएको बताएकी छिन् । बलिउडमा करिअर सुरु गर्ने क्रममा उनी केही फिल्मी अफिस धाएकी थिइन् । उनलाई पहिलो नजर लाउने निर्माता/निर्देशकले भन्ने गर्थे ‘तिमी यस्ती काली भएकोले फिल्ममा चल्दिनौ ।’ बलिउड फिल्ममा सुकिला मुकिलाहरुको बोलवाला रहेको कुरा गरिन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives