-बर्खरै रिलिज भएको यो माया छ बिश्वाश छ .. अति मिठो पप आधुनिक गीत हेर्नुहोस् (भिडियो सहित )...
Posted by News NP on | 0 comments
नेपालगञ्ज २३ पुस प्रमोद डिजीको स्वरमा सजिएको अर्को पप आधुनिक गित सार्वजनिक भएको छ । एक दर्जन गितमा स्वर दिइसकेका डिजीको गितमा नव गायिका कविता खत्रीले साथ दिएकी छन । माया छ विस्वास छ पप आधुनिकगित बिल्कुलै फरक बनेको गायक डिजीले बताए ।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -बर्खरै रिलिज भएको यो माया छ बिश्वाश छ .. अति मिठो पप आधुनिक गीत हेर्नुहोस् (भिडियो सहित )... "
Leave a reply