-१५ वर्षे इटालियन युवतीलाई नेपाली १५ बर्षको युवकले यसरी माया जालमा पार्यो हेर्नुहोस् (भिडियो सहित ) ...
Posted by News NP on | 0 comments
हालै जन्मदिनको अवसर पारेर आफ्नो सातौँ भिडियो बजारमा ल्याएका युवा गायक अमन प्रधान यतिबेला चर्चामा छन् । उनी चर्चामा रहनुको कारण हो इटालियन मोडल माया रोजनवर्ग खानसँगको पे्रम सम्बन्ध । सानै उमेरमा यो जोडीले देखाएको सच्चा प्रेमाभावका कारण अमन मात्रै नभई उनकी प्रेमीका मायाले पनि नेपाली सांगीतकि बजारमा राम्रै चर्चा परिचर्चा बटुलीरहेकी छिन् ।
तर उनीहरुको यो माया अमन र मायाको निजी जिवनको नभई अमनको सातौँ भिडियो माया भित्रको प्रेम कथा हो । यो जोडीलाई सबल तरिकाले पर्दामा उर्तार्ने काम चर्चित युवा निर्देशक निकेश खड्काले गरेका हुन् ।
२ सय भन्दा बढी भिडियोमा आफ्नो कला कौशल देखाइसकेका खड्काले आफुले अहिलेसम्म निर्देशन गरेका भिडियो मध्ये माया सबैभन्दा उत्कृष्ठ बनेको दाबी गरे । राहुल प्रधानको शब्द तथा संगीतमा सजीएको गीतमा संजित श्रेष्ठले छायांकन गरेका छन् । म्यूजिक मेनिया इनटरटेन्मेन्टले बजार व्यबस्थापन गरेको भिडियोको सम्पादन जिवन थापाले गरेका हुन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -१५ वर्षे इटालियन युवतीलाई नेपाली १५ बर्षको युवकले यसरी माया जालमा पार्यो हेर्नुहोस् (भिडियो सहित ) ... "
Leave a reply