Posted by Unknown on | 0 comments


धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो..........यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो..........
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ....)
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ....
धुर्मुस :- अनी किन त ..............?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो ........
आज मलाई मेरो गोरुको याद आयो अनी रोएको

0 comments for " "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives