Posted by Unknown on | 0 comments
धरहरा
बूढो जङ्गबहादुर
आगनको पोखरी डिलमा उभिएर
प्रत्येक नुहाउने नरनारीको
अङ्ग-प्रत्यङ्ग नियाल्दै
विगत जवानीको स्मृतिसित
जिन्दगीको अवशान पर्खिरहेछ सायद ।
बूढो जङ्गबहादुर
आगनको पोखरी डिलमा उभिएर
प्रत्येक नुहाउने नरनारीको
अङ्ग-प्रत्यङ्ग नियाल्दै
विगत जवानीको स्मृतिसित
जिन्दगीको अवशान पर्खिरहेछ सायद ।
आधुनिक छोरी
विचार र चिन्तनमा बिर्का लगाएर
खुट्टामा पनि पशुका खुरझैं नङ पालेकी छ
वक्षस्थल र तिघ्रा देखाएर
‘फेसन सो’का नाउँमा पाइला चालेकी छ
... बाउको कपडा पसल भएर के गर्नु हजुर
सभ्यता नाङ्गिदा छोरीले
शिशिरको जाडोमा समेत
जिउकै कपडा फालेकी छ
सभ्यता नाङ्गिदा छोरीले
शिशिरको जाडोमा समेत
जिउकै कपडा फालेकी छ
साभार : डामाडोल डट कम,
अनुमति बिना रचना पोष्ट गरिएकोमा क्षमा प्राथी छु ।
अरुलाइ बेचे धेरै कमाईन्छ ।
आफुलाइ बेचे झनै कमाईन्छ ।
नाकै बेचेर बुलाकी किनेपछी भन्नुस् त त्यो कहाँ लगाइन्छ ?
आफुलाइ बेचे झनै कमाईन्छ ।
नाकै बेचेर बुलाकी किनेपछी भन्नुस् त त्यो कहाँ लगाइन्छ ?
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " "
Leave a reply