~~पोर्नस्टार सन्नी लियोनी चढेको विमान दुर्घटना हुन बाट बच्यो>>>{भिडियो हेर्नुहोस},,,!!!!!>>>
Posted by Anonymous on | 0 comments
काठमाडौं, १८ जेठ (एजेन्सी)– बलिउड नायिका सन्नी लियोनले ट्वीटरमा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा सन्नीले कसरी उनको समूह र उनी विमान दुर्घटनाबाट बच्न सफल भए भन्ने विषयमा जानकारी दिएकी छिन् ।
उनले उक्त भिडियो ट्वीटरमा सेयर गरेकी छिन् । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।
सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् । सन्नीले एक अन्य ट्वीट गर्दै विमानका पाइलटलाई पनि धन्यवाद दिएकी छिन् ।
सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् । सन्नीले एक अन्य ट्वीट गर्दै विमानका पाइलटलाई पनि धन्यवाद दिएकी छिन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~पोर्नस्टार सन्नी लियोनी चढेको विमान दुर्घटना हुन बाट बच्यो>>>{भिडियो हेर्नुहोस},,,!!!!!>>> "
Leave a reply