~~चट्याङ परेका बेला कसरी जोगिने ? चट्याङबाट तीन वर्षयता नेपालमा ३ सय ३६ जनाको मृत्यु ==>>>
Posted by Anonymous on | 0 comments
नेपाल प्रहरीको आधिकारिक तथ्यांकअनुसार यो वैशाखको गत बुधबारसम्म मुलुकमा चटयाङका ५० घटना दर्ज गरिए । चटयाङले गर्दा १६ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भए ।
चटयाङबाट ज्यान गुमाउनेमा मानिस मात्र नभई चौपायासमेत छन् । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार चटयाङले १६ चौपायाको ज्यान लिनुका साथै चार वटा घर र एउटा गोठमा समेत क्षति पुगेको छ ।
२०७१ सालयता गत बुधबारसम्म चटयाङबाट ३ सय ३६ जनाको मृत्यु हुनुका साथै ९ सय २९ जना घाइते भएका छन् । चटयाङमा प्रहरी तथ्यांकले बर्सेनि सयभन्दा बढीको मृत्यु हुने गरेको देखाउँछ । २०७१ सालमा १ सय १९ जनाको मृत्यु हुनुको साथै २ सय ८६ जना घाइते भएका

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~चट्याङ परेका बेला कसरी जोगिने ? चट्याङबाट तीन वर्षयता नेपालमा ३ सय ३६ जनाको मृत्यु ==>>> "
Leave a reply