~~हेर्नुहोस यो दर्दनाक भिडियो डेढ वर्षअघि सगरमाथामा हराएका दुई भारतीय नागरिकको शव फेला,,,!!!!>>>
Posted by Anonymous on | 0 comments
सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् ।
उनीहरुको शव आज हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
यसैबीच सगरमाथा आधार शिविरमा एक नेपालीको ज्यान गएको छ । गुदेल–५ घर भएका गोठकुवीर राईको शनिबार सगरमाथा आधार शिविरमा ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~हेर्नुहोस यो दर्दनाक भिडियो डेढ वर्षअघि सगरमाथामा हराएका दुई भारतीय नागरिकको शव फेला,,,!!!!>>> "
Leave a reply