~~कहिले नाङगिन पनि कला चाहिन्छ भनेर त कहिले नग्न तस्विरहरु फेसबुकमार्फत सार्वजनिक गरेर चर्चामा आउने विवादास्पद मोडल तिर्सना बुढाथोकीलको सनसनीपूर्ण भिडियो सार्वजनिक,,,!!!>>>

Posted by Anonymous on | 0 comments


काठमाडौं—कहिले नाङगिन पनि कला चाहिन्छ भनेर त कहिले नग्न तस्विरहरु फेसबुकमार्फत सार्वजनिक गरेर चर्चामा आउने विवादास्पद मोडल तिर्सना बुढाथोकीले सनसनीपूर्ण भिडियो सार्वजनिक गरेकी छिन् । यसअघि यौन सम्बन्धका विषयमा उदार ढंगले कुरा राख्ने मोडल तिर्सना आफ्नै नामको युट्युब एकाउण्टमार्फत बाथरुममा नाङ्गै नुहाइरहेको भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोमा उनी बाथटबमा नाङ्गै नुहाइरहेको देखिन्छिन् । सोमबार उनले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेको उक्त भिडियोमा उनी एक हातले आफ्ना बक्षस्थल छोपिरहेको देखिन्छन् भने अर्को हातले शरीरमा पानी हालिरहेको देखिन्छिन् । उक्त भिडियो झण्डैं ४६ हजार बढीले हेरेका छन् । सधैंजसो प्रेम र सेक्सका बारेमा बोल्ड अभिब्यक्ति दिने यी मोडल कयौं पटक अंग प्रदर्शन गरिएका नग्न तस्विरहरु फेसबुकमार्फत सार्वजनिक गरेर पनि चर्चामा आउने गरेकी थिइन । कतिपयले उनलाई बलिउडका सेर्लिन चोपडा र पुनम पाण्डेसँग जोडेर पनि चर्चा गर्ने गरेका छन् ।

0 comments for " ~~कहिले नाङगिन पनि कला चाहिन्छ भनेर त कहिले नग्न तस्विरहरु फेसबुकमार्फत सार्वजनिक गरेर चर्चामा आउने विवादास्पद मोडल तिर्सना बुढाथोकीलको सनसनीपूर्ण भिडियो सार्वजनिक,,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives