~~प्रसिद्द बैज्ञानिक स्टीफन हकिङगले यस्तो डरलाग्दो भविष्यबाणी गरे ! पृथ्वीमा मानव जीवनको आयु अब १०० वर्ष मात्र,मानिसको अस्तित्व मेटिन सक्ने खतरा >>>{भिडियो सहित},,,!!!>>>

Posted by Anonymous on | 0 comments


एजेन्सी । पृथ्वीमा अबको एक सय मर्ष मात्र मानव जीवन सुरक्षित रहेको प्रसिद्ध वैज्ञानिक स्टीफन हकिङगले बताएका छन । उनले त्यसपछि अर्काे ग्रहमा जानुपर्ने समेत बताएका छन । पछिल्लो समय बढ्दो जनसंख्याका कारण उत्पन्न विभिन्न प्रतिकुल असरहरु जलवायु् परिवर्तन लगायतका कारण एक सय बर्ष पछि मानव जिवन खतरामा पर्ने उल्लेख गरेका छन । बिबिसीको डकुमेन्ट्री एक्सपेडिसन न्यू अर्थ मा उनले सो कुरा उल्लेख गरेका ह्न । मोटर न्यूरोनबाट ग्रसित ७५ वर्षिय हकिङगले इन्टेद्धारा निर्माण गरिएको विशेष मेसिनको सहायतामा आफ्ना कुरा सार्वजनिक गर्दै आएका छन् ।

0 comments for " ~~प्रसिद्द बैज्ञानिक स्टीफन हकिङगले यस्तो डरलाग्दो भविष्यबाणी गरे ! पृथ्वीमा मानव जीवनको आयु अब १०० वर्ष मात्र,मानिसको अस्तित्व मेटिन सक्ने खतरा >>>{भिडियो सहित},,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives