~~आयो दुखत खबर बस दुर्घटनामा २९ बालबालिकाको मृत्यु थप समाचार हेर्न यहाँ क्लिक गर्नुहोस ==>>>

Posted by Anonymous on | 0 comments


नैरोवी (केन्या) । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् ।
“हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ” –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताए ।
मृतकमध्ये १२ जना बालक र १७ बालिका रहेका छन् । बस सडकबाट चिप्लिएर कराटु जिल्लाको मरेरा नदीको खोचमा खसेपछि यसमा यात्रारत सबैजनाको मृत्यु भएको हो ।

0 comments for " ~~आयो दुखत खबर बस दुर्घटनामा २९ बालबालिकाको मृत्यु थप समाचार हेर्न यहाँ क्लिक गर्नुहोस ==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives