~~साभार काठमाडौं । लुक्लामा हेलिकोप्टर दुर्घटना भएको छ । आइतबार हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनना भएको हो ।==>>>

Posted by Anonymous on | 0 comments


काठमाडौं । लुक्लामा हेलिकोप्टर दुर्घटना भएको छ । आइतबार हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । उक्त हेलिकोप्टर सगरमाथा आधार शिविरबाट तीन यात्रु यात्रु लिएर आउँदै थियो ।
जहाज पाइलट स्वीस नागरिक ग्रेगर बियरले उडाएका थिए । फोर्स ल्याण्डिङका क्रममा जहाजमा सामान्य क्षति पुगेको छ ।

0 comments for " ~~साभार काठमाडौं । लुक्लामा हेलिकोप्टर दुर्घटना भएको छ । आइतबार हेली एभरेष्टको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनना भएको हो ।==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives