+++(कलेज जानी भनि घरबाट एक्लै निस्केकी छोरीलाई पछ्याउने क्रममा झाडीमा युवकसँग यौन सम्पर्क गरिरहेको अवस्थामा भेटेपछि)==!!!>>>
Posted by Anonymous on | 0 comments
उमेर नपुग्दै यौन सम्पर्क गरेको भन्दै यहाँको एक अदालतल १६ वर्षीया किशोरीलाई १० कोर्रा हान्ने फैसला सुनाएको छ ।२९ वर्षीय युवकसँग झाडीमुनी यौन सम्पर्क गरिरहँदा फेला परेका थिए। किशोरीको उमेर १८ वर्ष पूरा भएपछि कोर्रा हान्न आदेश दिइएको हो। हुलहुद्दुफारु मेजिस्ट्रेट अदालतले किशोरीसँग यौन सम्वन्ध राख्ने युवकलाई १० वर्षको कैद फैसला सुनाइएको छ।
कम उमेरकी किशोरीसँग यौन सम्पर्क राखेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो। मिनेभान न्युजका अनुसार मालद्विप्सको अर्को टापुमा किशोरी एक्लै गएपछि परिवारका सदस्यले उनलाई पछ्याएका थिए।पछ्याउने क्रममा नै किशोरी युवकसँग यौन सम्पर्क गरिरहेकै अवस्थामा फेला परेकी थिइन्। टापुको विद्युत गृह नजिकैको झाडी मुनी उनीहरुलाई फेला पारिएको थियो। परिवारले समातेर युवकलाई प्रहरीसामु बुझाएका थिए।अदालतमा प्रस्तुत हुँदा युवकले आफूले यौन सम्वन्ध नराखेको दावी गरेका थिए। तर, किशोरीले ढिलो गरी यौन सम्पर्क राखेको स्वीकारेकी थिइन्।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " +++(कलेज जानी भनि घरबाट एक्लै निस्केकी छोरीलाई पछ्याउने क्रममा झाडीमा युवकसँग यौन सम्पर्क गरिरहेको अवस्थामा भेटेपछि)==!!!>>> "
Leave a reply