<<<>>>(अपार्टपेन्टमा एक जोडीले सेक्स गरिररहेको आवाज ओपन टेनिस प्रतियोगीता स्थलमा नै सुनिएपछि (भिडियो)+++>>>

Posted by Anonymous on | 0 comments


एजेन्सी । सारासोटा ओपन टेनिस प्रतियोगीता चलिरहेका बेला एक्कासी सेक्सको क्रममा महिलाले निकाल्ने आवाज सुनियो । प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेका बेला टिओफेले सुरुमा त्यो आवाज सुनेछन् र उनले निकै आश्चर्य मान्दै आवाज आएको दर्शक दिर्घातर्फ हेरे । अरुले पनि सेक्सको आवाज आएसँगै आश्चर्य मानेर हेरे । सबैले मुखामुख गरी उक्त आवाज नजिकैको एक अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सेक्स गरिररहेको भन्ने निष्र्कषमा पुगे । जसका कारण खेल स्थगीत नै गरियो । कतिपयले उक्त हर्कत कसैले मोवाइलमा पोर्न फिल्म चर्को आवाजमा हेरिरेहेको तर्क समेत गरेका थिए । भिडियोमा हेर्नुहोस यसरी खेल भइरहँदा उक्त आवाजले खेल प्रभावित बन्न पुगेको थियो

0 comments for " <<<>>>(अपार्टपेन्टमा एक जोडीले सेक्स गरिररहेको आवाज ओपन टेनिस प्रतियोगीता स्थलमा नै सुनिएपछि (भिडियो)+++>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives