~~===सिक्किमकी ३१ बर्षीया चेली कला सुब्बालाई बिजन बारीको पुलिसले कुटेको आरोप मिडीया मार्फत आएको छ, यस अमानवीय घटनालाई विरोध गर्ने साथै व्यापक रूपमा भत्सर्ना गर्ने अभिभारा प्रत्येक संघ- संस्था एवं राजनैतिक पार्टीहरूको पनि हो। "यत्र नार्यस्तु पुजियन्ते तत्र रमन्ते देवता।" जहाँ नारीको सम्मान गरिन्छ त्यँहा देवता पनि रमाएका हुन्छन्। तर यो के हुँदैछ? जनचेतना को लागि सक्दो सेयर गर्नुहोला।==>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~===सिक्किमकी ३१ बर्षीया चेली कला सुब्बालाई बिजन बारीको पुलिसले कुटेको आरोप मिडीया मार्फत आएको छ, यस अमानवीय घटनालाई विरोध गर्ने साथै व्यापक रूपमा भत्सर्ना गर्ने अभिभारा प्रत्येक संघ- संस्था एवं राजनैतिक पार्टीहरूको पनि हो। "यत्र नार्यस्तु पुजियन्ते तत्र रमन्ते देवता।" जहाँ नारीको सम्मान गरिन्छ त्यँहा देवता पनि रमाएका हुन्छन्। तर यो के हुँदैछ? जनचेतना को लागि सक्दो सेयर गर्नुहोला।==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives