+++(पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु ........... पाल्पा, वेशाख १० पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उहाँका श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजे मगरको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । अप्ठयारो भिरमा ट्रिपर खसेकाले बेलैमा उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आक्ष्तबार बिहान पाल्पाकै पालुङ्गमैनादीमा भएको जिप दुर्घटनामा ३० वर्षिय दान बहादुर गाहाको ज्यान गएको थियो ।==>>>>
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " +++(पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु ........... पाल्पा, वेशाख १० पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उहाँका श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजे मगरको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । अप्ठयारो भिरमा ट्रिपर खसेकाले बेलैमा उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आक्ष्तबार बिहान पाल्पाकै पालुङ्गमैनादीमा भएको जिप दुर्घटनामा ३० वर्षिय दान बहादुर गाहाको ज्यान गएको थियो ।==>>>> "
Leave a reply