~~==(दैलेख बाट करीब ९ घन्टाको यात्रापछी यो अवस्था देख्न आई पगीयो ! र यीनीहरूको घाउमा मलम लगाउन पाउदा आखा बाट आँसु थाम्न सकीयन , यूनीहरू मध्य १ जना १४ बर्षको केटी र १ सन्तानकी आमा २४ बर्षकी महिला को अवस्था अती चिन्ता जनक रहेकोले यीनीहरूलाई तुरून्तै नेपालगंजको हस्पीटल मा पुर्याउनुपर्ने देखीयकोले भोलीनै राहत बाडेर नेपालगंज लाग्ने निर्णय गरीयो ! बेल्जियम बासी नेपालीहरूलाई यीनीहरूको जिवन जिउनको लागी र यीनीहरूलाई बचाउनकोलागी सहयोग गरीदिनुहुन म हार्दिक अपिल गर्दछु !!!!>>>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~==(दैलेख बाट करीब ९ घन्टाको यात्रापछी यो अवस्था देख्न आई पगीयो ! र यीनीहरूको घाउमा मलम लगाउन पाउदा आखा बाट आँसु थाम्न सकीयन , यूनीहरू मध्य १ जना १४ बर्षको केटी र १ सन्तानकी आमा २४ बर्षकी महिला को अवस्था अती चिन्ता जनक रहेकोले यीनीहरूलाई तुरून्तै नेपालगंजको हस्पीटल मा पुर्याउनुपर्ने देखीयकोले भोलीनै राहत बाडेर नेपालगंज लाग्ने निर्णय गरीयो ! बेल्जियम बासी नेपालीहरूलाई यीनीहरूको जिवन जिउनको लागी र यीनीहरूलाई बचाउनकोलागी सहयोग गरीदिनुहुन म हार्दिक अपिल गर्दछु !!!!>>>>> "

Leave a reply