~~==मलेसियामा सुतेका सुत्यै भए गोर्खा का सुनार #रिप बिगत ३ वर्ष देखी मलेसियाको मलाका एलोरगाजा नामक ठाउको TPC Teck ping chan Agriculture sdn. Bhd कम्पनीमा मा काम गर्दै आउनु आएका गोर्खा जिल्लाका करन सुनार सुतेका सुत्यै भएका छन्। नियमित १६ घण्टा काम गरी बेलुका खाना खाएर सुतेका सुनार बिहान डिउटी जाने समयमा नउठे पछि साथिहरु ले डिउटि जानलाई उठाउदा मृत अवस्था मा भेटिएका छन विस्कृत बिवरण आउन बाकी ।उहाँको मृत आत्मा ले सान्ति पावस् Rip==>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~==मलेसियामा सुतेका सुत्यै भए गोर्खा का सुनार #रिप बिगत ३ वर्ष देखी मलेसियाको मलाका एलोरगाजा नामक ठाउको TPC Teck ping chan Agriculture sdn. Bhd कम्पनीमा मा काम गर्दै आउनु आएका गोर्खा जिल्लाका करन सुनार सुतेका सुत्यै भएका छन्। नियमित १६ घण्टा काम गरी बेलुका खाना खाएर सुतेका सुनार बिहान डिउटी जाने समयमा नउठे पछि साथिहरु ले डिउटि जानलाई उठाउदा मृत अवस्था मा भेटिएका छन विस्कृत बिवरण आउन बाकी ।उहाँको मृत आत्मा ले सान्ति पावस् Rip==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives