<<<<>>>>(व्रेकिङ न्युज ............... संखुवासभाको खाँदबारी बाट धरानको लागी छुटेको को १ ख ४०७२ नम्बर को बस अपरान्ह साढे ४ बजे धनकुटाको मुलघाट छेउमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन । दुर्घटनामा कुनै मानविय क्षेती नभएको र घाईते सबैलाई धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला ट्राफिक कार्यलय धनकुटाका इन्चार्ज असई सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।==>>>

Posted by Anonymous on | 0 comments


0 comments for " <<<<>>>>(व्रेकिङ न्युज ............... संखुवासभाको खाँदबारी बाट धरानको लागी छुटेको को १ ख ४०७२ नम्बर को बस अपरान्ह साढे ४ बजे धनकुटाको मुलघाट छेउमा दुर्घटना हुँदा ३५ जना घाईते भएका छन । दुर्घटनामा कुनै मानविय क्षेती नभएको र घाईते सबैलाई धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला ट्राफिक कार्यलय धनकुटाका इन्चार्ज असई सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives