~~==(अतिनै दुखानिया खबर ४ वैशाख २०७४ काठमान्डौ । चीनको दक्षिणपूर्वी इलाकामा सोमवार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बस सडकबाट नदीमा खसेको जनाइएको छ । चीनको गुइझाउ प्रान्तमा उक्त दुघर्टना भएको स्थानीयलाई उद्धृत गर्दै चिनिया सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ। १९ यात्रु बोकेको उक्त बस राजमार्गबाट नदीमा खसेको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।(एजेन्सी)
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~==(अतिनै दुखानिया खबर ४ वैशाख २०७४ काठमान्डौ । चीनको दक्षिणपूर्वी इलाकामा सोमवार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बस सडकबाट नदीमा खसेको जनाइएको छ । चीनको गुइझाउ प्रान्तमा उक्त दुघर्टना भएको स्थानीयलाई उद्धृत गर्दै चिनिया सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ। १९ यात्रु बोकेको उक्त बस राजमार्गबाट नदीमा खसेको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।(एजेन्सी) "
Leave a reply