<<<>>>1234(पति नपुंसक भएको उजरी गर्ने महिलाको घर पुगे प्रहरी, सिसिटिभीमा रेकर्ड भयो प्रहरीको कर्तुत)==>>>

Posted by Anonymous on | 0 comments


राजस्थान। राजस्थानमा प्रहरीको घिनलाग्दो कर्तुत बाहिर आएको छ। यहाँ एक महिला आफ्नो पति नपुंसक भएको उजुरी गर्न प्रहरीकहाँ आएकी थिइन्। उजुरीपछि दुई प्रहरी उनको साथमा उनको घरमा पुगे। घरमा जे जे भयो त्यो सबै सिसिटिभी क्यामेरामा रेकर्ड भयो। त्यो रेकर्ड हेरेपछि प्रहरी अधिकृतले दुवै प्रहरीलाई जागिरबाट बर्खास्त गरिदिए। महिलाको उजुरीपछि अनुसन्धानको लागि एएसआइ रमनलाल र कन्स्टेबल मुकेश महिलाको घर गएका थिए। यहाँ उनीहरुले महिलाका पतिसँग कुरा गरे र केस दबाउनका लागि घुस लिएर फर्किए। प्रहरीहरुले नपुंसक पतिसँग एक लाख रुपैयाँ घुस लिएर केस दबाएको बतायएको छ। तर घुस लिएपछि आरोपी पतिमाथि गिरफ्तारीको दवाव बनाइराख्नु उनीहरुको लागि महंगो साबित भयो। दबाब बढेपछि आरोपी पतिले सिसिटिभी फुटेज प्रहरी अधिकृतलाई दिएका थिए।

0 comments for " <<<>>>1234(पति नपुंसक भएको उजरी गर्ने महिलाको घर पुगे प्रहरी, सिसिटिभीमा रेकर्ड भयो प्रहरीको कर्तुत)==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives