यी हुन् कैदीलाई डरलाग्दा यातना दिइने संसारका देश ...भिडियो हेर्नुहोस >>>???

Posted by Anonymous on | 0 comments


हालै इण्डोनेशियामा बनेको बलात्कारीलाई सजाय दिने सम्बन्धी कानून चर्चामा छन् । त्यहाँको कानूनलाई बलात्कार गर्नेहरुलाई नपुङ्षक बनाउने प्रस्ताव छ । तर त्यहाँ यो कानूनको विरोध भएको छ । संसार भर अपराधीहरुलाई सजाय दिन विभिन्न तरिका अपनाइन्छ । कैदमा राखिएका कैदीहरुलाई समेत कडा कडा सजाय दिने गरिन्छ । कतिपय देशमा खुल्लम खुल्ला र कतिपय देशमा गोप्यरुपमा यस्ता सजाय दिइन्छ । कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिने अमेरिका र इजिप्टमा यस्तो यातना दिने गरिन्छ । अमेरिकाले आतंकबाद सम्बन्ध मुद्धामा पक्राउ परेकाहरुलाई यस्तो सजाय दिने गरेको छ । यहाँ कैदीलाई नाङ्गै पारेर कुकुरलाई दिइन्छ । खासगरी अलकायदा सम्बन्ध भन्दै पक्राउ परेकाहरुलाई यस्तो यतना दिने गरेको बताइन्छ । बरफ जस्तो पानीमा रखेर यातना चीनमा भ्रष्टाचारमा परेकाहरुलाई यस्तो यातना दिने गरिन्छ । कैदीहरुलाई दैनिक घण्टौं सम्म एक सेल भित्र राखेर बरफ जस्तो पानीमा राखिन्छ । त्यहाँका एक इन्भेष्टमेन्ट फर्मका प्रमुख इन्जिनियरलाई ३८ दिन सम्म यस्तो पानीमा डुवाइएको थियो । अन्त्यमा उनको निधन भएको थियो । डिब्बा भित्र कैदी सिरियामा सरकारले त्यहाँका राजनीतिक विद्रोहीहरुलाई साँघुरो डब्बामा राखेर यातना दिने गरेको खुलास भएको थियो । हप्तौं सम्म सानो डब्बामा राखेर कैदीको मृत्यु हुने समय सम्म राख्ने गरिएको बताइन्छ । यातनामा चीननै सबैभन्दा खतरनाक देश यातनाको कुरामा छिमेकी देश सबैभन्दा खतरनाक मानिन्छ । चीनमा अनेक किसिमले अपराधीलाई यातना दिने गरेको भन्दै मानव अधिकारवादी संगठनले समेत आलोचना गर्ने गरेका छन् ।

0 comments for " यी हुन् कैदीलाई डरलाग्दा यातना दिइने संसारका देश ...भिडियो हेर्नुहोस >>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives