~~~विहेको ठिक एकदिन पहिला छोरीले .कोठामा अर्को केटासंग यौन सम्पर्क गरिराखेको अवस्थामा आमाले फेला पारेपछि>>>>???
Posted by Anonymous on | 0 comments
बिहे हुने छोरीलाई कोठामा अर्को केटासंग यौन सम्पर्क गरिराखेको अवस्थामा आमाले फेला पारेपछि… प्रकाशित मिति: आइतबार, फाल्गुण २२, २०७३ दिल्लीको सीलमपुर इलाकामा विहेको ठिक एकदिन पहिला छोरीले यस्तो काम गरिन जसलाई देखेर आमा दंग परेकी छिन् । पाहुनाले भरिएको घरमा आमाले आफ्नी छोरीलाई कोठा भाडामा लिएर बस्ने ‘किराएदार’ युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी हुन् । युवतीकी आमा काम सकेर जब घर फर्किइन तब उनले आफ्नी छोरीलाई भाडामा बस्ने युवकसँग आपत्तिजनक हालतमा फेला पारिन् । घरबेटी आमा देखेपछि भाडामा बस्ने युवक तुरुन्तै भाग्न सफल भए तर, रिसको आवेशमा आफूलाई सम्हाल्न नसकेर आमाले पुरै रिस छोरीमाथि पोख्दै सिरानीले घाटी च्यापेर हत्या गरिदिइन् । प्रहरीले यो घटनाको जानकारी तब पायो जब आरोपी आमा र उनका छोरा युवतीको शवलाई लिएर लोक नायक अस्पताल पुगे । उनीहरुले अस्पतालमा छोरीले आत्महत्या गरेको दाबी गरेका थिए तर, अस्पतालको चेकजाँचपछि हत्या भएको पुष्टि भयो । प्रहरीले भनेको छ कि– युवतीलाई मारेपछि आमाले सबभन्दा पहिला आफ्नो छोरालाई यो घटनाबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरेर आरोपी आमा र छोरालाई गिरफ्तार गरेको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~विहेको ठिक एकदिन पहिला छोरीले .कोठामा अर्को केटासंग यौन सम्पर्क गरिराखेको अवस्थामा आमाले फेला पारेपछि>>>>??? "
Leave a reply